Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

गेष्ट हाउसमा एक जनाको शव फेला

गेष्ट हाउसमा एक जनाको शव फेला

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–११, भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा एक जनाको शव भेटिएको छ ।

सो गेष्ट हाउसको तीनतलाको कोठा नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएका हुन् ।

शव पोष्टमार्टमका लागि पठाइएको छ ।

सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077