Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • यस्तो बन्यो अछाममा अनेरास्ववियु क्रान्तिकारीको टोली [नामावलीसहित]

    यस्तो बन्यो अछाममा अनेरास्ववियु क्रान्तिकारीको टोली [नामावलीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, २० भाद्र २०८१
  • 630
    SHARES

    अछाम । नेकपा (माओवादी केन्द्र)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) अछाम जिल्लाको अध्यक्षमा पंकज साउँद निर्विरोध चयन भएका छन् ।

    अनेरास्ववियु क्रान्तिकारीको १५औं जिल्ला अधिवेशनबाट ३५ सदस्यीय जिल्ला कमिटी नै सर्वसम्मत चयन भएको हो ।



    यस्तै उपाध्यक्ष रबिन्द्र साउद, उपाध्यक्ष टंक नेपाली, उपाध्यक्ष गिता बिक, सचिव बम रावल, सहसचिवहरुमा मनोज भुल, सुरेश देबकोटा, कर्ण नेपाली, सरिता बुढा र कोषाध्यक्षमा लक्ष्मी उपाध्याय सर्वसम्मत चयन भएका छन् ।



    अनेरास्ववियु क्रान्तिकारीको १५औं जिल्ला अधिवेशन बुधबार मंगलसेनमा उद्घाटन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार