Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुनाको हत्या आरोपी बबीलाई धरौटीमा छाड्न अस्वीकार

मुनाको हत्या आरोपी बबीलाई धरौटीमा छाड्न अस्वीकार

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबी शाहलाई धरौटीमा छोड्न अदालतले अस्वीकार गरेको छ ।

अदालतले धरौटीमा छोड्न अस्वीकार गर्दै उनको पासपोर्ट लगायतका कागजात प्रहरीलाई बुझाउन आदेश दिएको हो ।

अब अर्को पेशी तीन महिनापछि डिसेम्वर ३, २०२४ मा तोकिएको छ । ५१ वर्षीय बबीलाई २१ वर्षीया मुना पाण्डेको गोली हानी हत्या गरेको आरोप छ ।

हत्या गरेको आरोपमा केही दिनपछि पक्राउ परेका उनी रगत लागेको टिसर्टमा रहेको अभियोजनकर्ताहरूले बताएका छन् । उनको कारमा बन्दुकसमेत फेला पारेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077