Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा एक नेपाली मृत फेला

अमेरिकामा एक नेपाली मृत फेला

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । अमेरिकामा एक नेपाली मृत फेला परेका छन् ।

नेपालको पर्वत जिल्ला घर भई हाल अमेरिकाको मेरिल्याण्ड बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान गत मंगलबार मृत अवस्थामा फेला परेका हुन्।

उनी आफ्नै अपार्टमेन्टमा मृत फेला परेको बताइएको छ ।

सन २०१५ मा अमेरिका गएका प्रधान झण्डै १० वर्षपछि नेपाल फर्कने तयारीमा थिए ।

उनको मृत्युको कारण खुलिसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077