Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • बैतडीमा भारी वर्षा मापन, सतर्कता अपनाउन अनुरोध

    बैतडीमा भारी वर्षा मापन, सतर्कता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 789
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बैतडीमा भारी वर्षा मापन गरिएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बैतडीको सिद्धपुर केन्द्रमा पछिल्लो १२ घन्टामा १०८ मिलिमिटर वर्षा भएको हो ।



    विभागका अनुसार त्यस आसपासको क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले स–साना नदीहरूमा जलसतह केही बढ्ने छ ।



    कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार