Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आज संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    आज संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ११ भाद्र २०८१
  • 441
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्‌मा सम्बोधन गर्दैछन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आज प्रमुख प्रतिपक्षी नेताका रूपमा सम्बोधन गर्न लागेका हुन् ।



    दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ ।



    प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार