Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • आज युक्रेन पुग्दै भारतीय प्रधानमन्त्री मोदी

    आज युक्रेन पुग्दै भारतीय प्रधानमन्त्री मोदी

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 294
    SHARES

    एजेन्सी । पोल्याण्ड भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज युक्रेन पुग्दैछन् ।

    युक्रेनमा ‘राष्ट्रिय झण्डा दिवस’ शुक्रबार मनाइँदैछ ।



    रुस र युक्रेनबिच युद्ध सुरु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको यो पहिलो युक्रेन भ्रमण हो ।



    यो भ्रमणको करिब डेढ महिनाअघि उनी रुसको भ्रमणमा पनि गएका थिए ।

    युक्रेनमा पुग्नुअघि मोदी पोल्याण्डमा रोकिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार