Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • क्याम्पसमा सुतली बम फ्याँकेर भाग्ने दुई जना पक्राउ

    क्याम्पसमा सुतली बम फ्याँकेर भाग्ने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ भाद्र २०८१
  • 333
    SHARES

    दाङ । महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विष्फोटक पदार्थ फ्याँकेर भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा घोराहीका अभियान थापा र सुदन कार्की छन् ।



    उनीहरुले आज बिहान दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विष्फोट पदार्थ फ्याँकेर भागेका थिए।



    उनीहरुलाई भागिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    उनीहरुको साथबाट सुतली बम जस्तो देखिने वस्तुसमेत फेला परेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार