Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • बलम्बुमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

    बलम्बुमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

    अनलाइन नेपाल
  • बिहिबार, ६ भाद्र २०८१
  • 291
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको बलम्बुमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

    नेपाली सेनाको टोलीले बिहीबार बिहान चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित वडा कार्यालय नजिकै फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारेको हो ।



    चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि कुकर फेला परेको थियो।



    चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि कुकर फेला परेको थियो ।

    प्रहरीले सेनालाई खबर गरेपछि सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो।

    यद्यपि त्यसमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने खुलिसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार