Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • अगस्ट २३ मा युक्रेनको भ्रमण गर्दै भारतीय प्रधानमन्त्री मोदी

    अगस्ट २३ मा युक्रेनको भ्रमण गर्दै भारतीय प्रधानमन्त्री मोदी

    अनलाइन नेपाल
  • मंगलबार, ४ भाद्र २०८१
  • 438
    SHARES

    एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २३ मा युक्रेन भ्रमणमा जाने भएका छन् ।

    राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको निमन्त्रणामा मोदी युक्रेन भ्रमणमा जान लागेका हुन् ।



    सन् १९९१ मा युक्रेन छुट्टै राष्ट्र बनेपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो । यसअघि सन् १९७९ मा मोरारजी देसाई त्यहाँ गएका थिए ।



    मोदीले गत महिना रुसको भ्रमण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार