Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेट गर्दै परराष्ट्रमन्त्री आरजु

    भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेट गर्दै परराष्ट्रमन्त्री आरजु

    अनलाइन नेपाल
  • आइतबार, २ भाद्र २०८१
  • 639
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार बेलुकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने भएकी छन् ।

    भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजुले भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गर्ने तय भएको हो ।



    स्रोतका अनुसार भारतको प्रधानमन्त्री कार्यालयले परराष्ट्रमन्त्री राणासँग भेटवार्ताको लागि समय दिएको छ ।



    मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली भ्रमणमा गएकी थिइन् । परराष्ट्रमन्त्री नियुक्त भएपछिको राणाको यो पहिलो विदेश भ्रमण हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार