Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • डेंगी संक्रमणबाट दुई जनाको मृत्यु, झण्डै साढे दुई हजारमा संक्रमण

    डेंगी संक्रमणबाट दुई जनाको मृत्यु, झण्डै साढे दुई हजारमा संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २८ साउन २०८१
  • 306
    SHARES

    काठमाडौं । झापा र तनहुँमा डेंगी संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार डेंगी संक्रमणबाट झापामा ४० वर्षीया महिला र तनहुँमा ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।



    गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय भन्दा धेरैमा डेंगी संक्रमण पुष्टि भइसकेको छ।



    नेपालका ७३ जिल्लामा डेंगी संक्रमण फैलिएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार