एजेन्सी । नर्वेकी राजकुमारी मेट–मेरिटका २७ वर्षीय छोरा पक्राउ परेका छन् । एक महिलामाथि आक्रमण गरेको आशंकामा उनलाई पक्राउ गरिएको हो ।
एक अपार्टमेन्टमा रातभर भएको विवादपछि बिहान ओस्लो ठेगानामा उनीहरूलाई बोलाइएको त्यहाँको प्रहरीले जनाएको छ ।
उक्त घटनामा २० वर्षका एक व्यक्तिलाई पक्राउ गरिएको र भोलिपल्ट हिरासतबाट रिहा गरिएको प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
शाही परिवारले घटनाबारे बोलेको छैन ।
Leave a Reply