Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • काभा महिला भलिबल

    प्रधानमन्त्री ओली नेपाल र भारतबीचको फाइनल खेल हेर्न जाने

    प्रधानमन्त्री ओली नेपाल र भारतबीचको फाइनल खेल हेर्न जाने

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 573
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न जाने भएका छन् ।

    उपाधिका लागि नेपाल र भारतबीच आज दिउँसो सवा ४ बजे खेल सुरु हुनेछ ।



    खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ ।



    नेपाल इरानसँग लिगचरणको बदला लिंदै फाइनलसम्म आइपुगेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार