Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो ।

हरेक सोमबार मन्त्रिपरिषद्को बैठक बस्ने भएपनि सोमबार प्रधानमन्त्री उपत्यका बाहिर रहेकाले आज मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

बैठकले केही नियुक्ति तथा बढुवाको निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077