Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पहिरोले घर पुरिंदा गुल्मीमा एक जनाको मृत्यु

    पहिरोले घर पुरिंदा गुल्मीमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 168
    SHARES

    फाइल तस्विर

    गुल्मी । गुल्मीको बिसौनामा पहिरो २ वटा घर पुरिंदा एक जनाको मृत्यु भएको छ ।

    मुसिकोट नगरपालिकाको –१ बिसौनामा गएको पहिरोले २ वटा घर पुरिएका छन् ।



    घर पुरिंदा तीन जना बेपत्ता भएका छन्। पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



    मंगलबार बिहान घरमाथिबाट लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको प्रहरीले जनाएको छ ।

    बेपत्ता भएकाहरूको खोजीका लागि प्रहरी र स्थानीयवासी परिचालन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार