Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारले जनतामा छाएको निराशालाई अत्य गर्ने उपप्रधानमन्त्री सिंहको दाबी

    सरकारले जनतामा छाएको निराशालाई अत्य गर्ने उपप्रधानमन्त्री सिंहको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 177
    SHARES

    काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पटक-पटक सरकार परिवर्तन हुँदा जनतामा निराशा छाएको बताएका छन् ।

    मंगलबार सिंहदरबारमा भएको छलफलमा बोल्दै सहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।



    उनले अहिलेको सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने बताए।



    जनतामा छाएको निराशालाई अन्त्य गर्नका लागि ठूला दुई दल मिलेर सरकार बनाएको उनले दावी गरे।

    विकासमन्त्री सिंहले वर्तमान सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने जिकिर गरे।

    वर्तमान सरकारले देश र जनताका लागि नतिजामूखी काम गर्ने विकासमन्त्री सिंहको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार