Online Nepal
  • बिहिबार, २७ भाद्र २०८१
  • डेंगु संक्रमणबाट एक जनाको मृत्यु, सतर्कता अपनाउन विज्ञको सुझाव

    डेंगु संक्रमणबाट एक जनाको मृत्यु, सतर्कता अपनाउन विज्ञको सुझाव

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 516
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी) का अनुसार डेंगु सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो ।



    नेपालमा हालसम्म यस वर्ष २ हजार ३६५ जनामा सङ्क्रमण देखिएको थियो ।



    ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सबै भन्दा बढी सङ्क्रमित सङ्ख्या २८७ जना काठमाडौँ जिल्लाका छन् ।

    काठमाडौँ उपत्यकाका तीन सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार