Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • मृतकका परिवारलाई राहत वितरण

    मृतकका परिवारलाई राहत वितरण

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 327
    SHARES

    भोजपुर । कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण गरेको छ ।

    यही साउन १६ गते आएको बाढीले मृत्यु भएका दुई परिवार र बाढीपीडितलाई राहत वितरण गरेको हो ।



    बाढीले बगाउँदा इर्खुवाखोला जलविद्युत आयोजनामा काम गर्ने मजदुर श्यामकुमार थारू र रमेश थारूको मृत्यु भएको थियो ।



    प्रदेश सरकारको तर्फबाट तत्काललाई मृतकका परिवारलाई एक–एक लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । त्यस्तै बाढीपीडित पाँच परिवारलाई चालम, दाल, तेल, नुन, कम्बल र त्रिपाल वितरण गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार