काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–निजगढ फास्ट ट्रयाकको निरीक्षण गरेका छन्।
प्रधानमन्त्री ओलीले उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल, मुख्य सल्लाहकार बिष्णु रिमालसहित सरकारी टोली लिएर फास्ट ट्रयाकको निरीक्षणमा गरेका हुन् ।
फास्ट ट्रयाकको निर्माण नेपाली सेनाले गरिरहेको छ ।
प्रधानमन्त्री ओलीले फास्ट ट्रयाकमा भइरहेको ढिलाई र कामलाई तीव्रता दिएर समयभित्रै सम्पन्न गराउन निर्देहन दिएका थिए।
Leave a Reply