Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्थानीय छायाँ सरकार गठनको अभ्यास थाल्न रास्वपालाई सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द कार्यशाला (क्लोज क्याम्प)ले चरणबद्ध रूपमा स्थानीय छायाँ सरकार गठनको अभ्यास थालनी गर्न सुझाव दिएको छ ।

रास्वपाको दुई दिने बन्द कार्यशालाले पार्टीले उक्त अभ्यास थाल्ने सुझाव दिएको हो ।

त्यस्तै कार्यशालाले आउँदो असोज ३ र ४ गते राष्ट्रिय भेला आयोजना गरी राष्ट्रिय महाधिवेशन २०८२ वैशाख तेस्रो सातामा गर्न सुझाव दिएको छ ।

पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्न आयोजना गरिएको बन्द कार्यशाला शनिबार सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077