Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • वर्तमान सत्ता गठबन्धनले पनि मुलुकलाई निकास दिँदैन : मुख्यमन्त्री सोडारी

    वर्तमान सत्ता गठबन्धनले पनि मुलुकलाई निकास दिँदैन : मुख्यमन्त्री सोडारी

    अनलाइन नेपाल
  • शुक्रबार, १८ साउन २०८१
  • 426
    SHARES

    धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वर्तमान सत्ता गठबन्धनले पनि मुलुकलाई निकास नदिने बताएका छन् ।

    विश्वासको मतको लागि आह्वान गरिएको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले यस्तो बताएका हुन् ।



    उनले कांग्रेस र एमालेबीच बनेको गठबन्धनले मुलुकलाई निकास नदिने आशङ्का व्यक्त गरे।



    उनले स्थिर राजनीतिको नाम दिएर गरिएको गठबन्धनप्रति आशङ्का व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार