Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • म्यान्मामा संकटकालको अवधि थप ६ महिना लम्ब्याउने निर्णय

    म्यान्मामा संकटकालको अवधि थप ६ महिना लम्ब्याउने निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १७ साउन २०८१
  • 585
    SHARES

    फाइल तस्विर

    एजेन्सी । म्यान्माको सेनाप्रति बफादार (जुन्टा) ले संकटकाल छ महिनाका लागि लम्ब्याएको छ । 

    सरकारले संकटकालको अवधि थप छ महिनाका लागि विस्तार गर्ने सर्वसम्मतिले निर्णय गरेको हो ।



    सेनाले सन् २०२० को चुनावमा धोखाधडीको आरोप लगाएर सन् २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई सैन्य ‘कु’मार्फत हटाएर सत्ता कब्जा गरेको थियो । 



    स्थापित जातीय अल्पसङ्ख्यक सशस्त्र समूह र नयाँ प्रजातन्त्र समर्थक ‘पिपुल्स डिफेन्स फोर्स’ द्वारा जुन्टा विरुद्धको सशस्त्र विरोधलाई दमन गर्न सङ्घर्ष गर्दा संकटकाल धेरै पटक विस्तार गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार