Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सिंहदरबारमा, शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने तयारी

    संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सिंहदरबारमा, शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, १७ साउन २०८१
  • 312
    SHARES

    काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक बसिरहेको छ ।

    बैठक सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बसिरहेको हो ।



    बाँकी विषयमा सहमति खोजेर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ ।



    कार्यदलमा कांग्रेसबाट गृहमन्त्री लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार