Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • वायनाड बाढीपहिरो : मृत्यु हुनेको संख्या २४९ पुग्यो, अझै २४० जना बेपत्ता

    वायनाड बाढीपहिरो : मृत्यु हुनेको संख्या २४९ पुग्यो, अझै २४० जना बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, १७ साउन २०८१
  • 945
    SHARES

    एजेन्सी । भारतको केरलास्थित वायनाडमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४९ पुगेको छ भने २४० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् ।

    सोमबार राति मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुजा गाउँमा पहिरो खसेको थियो ।



    ४ वटा गाउँका पुल, सडक र सवारी साधन पनि बगेका छन् ।



    तीन हजार मानिसलाई राहत शिविरमा राखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार