Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट

    सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 657
    SHARES

    काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपिओ आज बाँडफाँट भएको छ।

    बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान एफपीओ बाँडफाँट भएको हो।



    जसमा ४ हजार ६७२ जनाले १० कित्ताका दरले ४६ हजार ७२९ कित्ता सेयर पाएका छन्।



    बाँकी रहेको ९.५४ कित्ता ९ जनालाई १/१ कित्ताला दरले बाँडफाँट गरिएको छ। कम्पनीले साउन ४ गतेदेखि ८ गतेसम्म उक्त एफपिओ निष्कासन गरेको थियो।

    कम्पनीले ४६ लाख ७२ हजार ९५४ रूपैयाँ ५० पैसा बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्कासन गरेको थियो।

    लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट एफपिओको नतिजा हेर्न सक्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार