Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकै पटक जिल्ला र उच्च अदालतका ९१ न्यायाधीशको सरुवा [सूचीसहित]

काठमाडौँ । न्याय परिषद्ले एकै पटक ९१ जना न्यायाधीशहरुको सरुवा गरेको छ ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको हो ।

उच्च अदालतका धीरबहादुर चन्द पाटनबाट राजविराज सरूवा भएका छन् भने लेखनाथ पौडेल पाटनमा हाल काजमा रहेकामा पाटनमै रहने गरी सरूवा भएका छन् ।

यस्तै मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले २ सचिवको सरुवा र २ जनालाई सचिव बढुवा गर्ने निर्णय गरेको छ ।

यस्तो छ सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077