Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • श्रीमतीको हत्या आरोपमा दाङबाट एक जना पक्राउ

    श्रीमतीको हत्या आरोपमा दाङबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 270
    SHARES

    फाइल तस्विर

    दाङ । दाङमा श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

    राजपुर गाउँपालिका–१ रसरीका ३८ वर्षीय गणेश घर्ती श्रीमती हत्या अभियोगमा पक्राउ परेका हुन्।



    गणेशले सोमबार बिहान ३७ वर्षीया श्रीमती बसन्ती घर्तीलाई घरमै टाउकोमा रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    घर्तीलाई घरबाटै नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार