Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी

    पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 330
    SHARES

    फाइल तस्विर

    सुर्खेत । आइतबारदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

    राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका–१, असाराघाट नजिक पहिरो गएको हो ।



    माथिबाट आएको पहिरोले पूर्ण रूपमा सडक अवरुद्ध गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



    राजमार्ग पूर्ण रूपमा अवरोध भएकोले राजमार्ग खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार