Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • महाकालीमा हाम फालेर एक महिला बेपत्ता

    महाकालीमा हाम फालेर एक महिला बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 1.4K
    SHARES

    दार्चुला । दार्चुलामा महाकाली नदीमा हाम फालेकी महिला बेपत्ता भएकी छिन् ।

    सदरमुकाम खलंगास्थित रिङनेताल नजिकबाट शनिबार साँझ करिब ६ः२० बजे अन्दाजी २२ वर्षीया महिला नदीमा हाम फालेकी हुन् ।



    जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनी नदीमा हाम फालेपछि बेपत्ता भएको छिन् । ती महिलाको महिलाको खोजी कार्य भइरहेको छ ।



    महाकालीमा पानी धमिलो भएकाले खोजीकार्यमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार