Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • कमला ह्यारिसले गरिन् अमेरिकी राष्ट्रपति पदमा उम्मेदवारी घोषणा

    कमला ह्यारिसले गरिन् अमेरिकी राष्ट्रपति पदमा उम्मेदवारी घोषणा

    अनलाइन नेपाल
  • शनिबार, १२ साउन २०८१
  • 870
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति पदका लागि कमला ह्यारिसले उम्मेदवारी घोषणा गरेकी छन् ।

    सोसल मिडिया प्लेटफर्म एक्समार्फत् उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।



    ‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्यको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरें,’ उनले लेखेकी छन्, ‘म हरेक भोट प्राप्त गर्न कडा मेहनत गर्नेछु । नोभेम्बरमा जनताको शक्तिले भरिएको हाम्रो अभियान विजयी हुनेछ।’



    पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि उनको उम्मेदवारीलाई समर्थन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार