काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले योजना आयोगको कार्यालयमा उनीहरुलाई शपथ खुवाएका हुन् ।
मन्त्रिपरिषद् बिहीबार आयोगको उपाध्यक्षमाअधिकारीलाई नियुक्त गरेको थियो । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए ।
उपाध्यक्ष अधिकारीले आयोगका सदस्यहरु डा. आरपी बिच्छा, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई सपथ गराएका थिए ।
Leave a Reply