Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दामा फरार डण्डीप्रसाद पक्राउ

अछाम । अछाममा बैंकिङ मुद्दामा फरार रहेका एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पञ्चदेवल विनायक नगरपालिका–८ का ४४ वर्षीय डण्डीप्रसाद सञ्ज्याल रहेका छन् ।

उनलाई मंगलसेन नगरपालिका–५ बाट बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077