Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा केन्द्रीय समितिको बैठक चःमतिमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी कार्यालय चःमतिमा सुरु भएको छ।

बैठकमा पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुनेछ ।

बैठकमा विभाग प्रमुख मनोनयन, विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन, क्लोज क्याम्पबारे छलफल भइरहेको छ।

त्यस्तै बैठकमा कर्णाली विशेष अभियान, प्रदेश अभिमुखीकरण र जिल्ला बैठकबारे पनि छलफल जारी छ।

आजको बैठकले सल्लाहकार परिषदमा मनोनयन गर्नेबारे पनि निर्णय गर्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077