Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • खेल सकिएको दुई घण्टापछि मोरक्कोसँग किन हार्‍यो अर्जेन्टिना ?

    खेल सकिएको दुई घण्टापछि मोरक्कोसँग किन हार्‍यो अर्जेन्टिना ?

    अनलाइन नेपाल
  • बिहिबार, १० साउन २०८१
  • 1.4K
    SHARES

    एजेन्सी । मोरक्कोले अर्जेन्टिनालाई २–१ गोलले पराजित गरेको छ ।

    पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा अर्जेन्टिनाले अन्तिम क्षणमा गरेको गोललाई भीएआरले मान्यता नदिएको हो ।



    खेल सकिएको दुई घण्टापछि खाली रंगशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो । समूह बी को सेन्ट स्टेयनमा भएको खेल २–२ को बराबरीमा टुंगिएको थियो ।



    क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । खेल सकिएको दुई घण्टापछि खेल मोरक्कोले जितेको निर्णय भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार