काठमाडौं । सौर्यको विमान दुर्घटनाबाट घाइते भएका क्याप्टेन मनीषरत्न शाक्य खतरामुक्त रहेका छन् ।
बुधबार साँझ सिनामंगलमा रहेको केएमसी अस्पताल पुगेर भेटेपछि ओलीले क्याप्टेन शाक्य खतरामुक्त रहेको जानकारी दिएका हुन् ।
ओलीले फेसबुकमार्फत भनेका छन्, ‘उहाँलाई आईसीयूमा उपचार गरिएको छ । चिकित्सक र परिवारजनसँग उहाँको अवस्थाबारे जानकारी लिएँ । उहाँ खतरामुक्त हुनुहुन्छ ।’
प्रधानमन्त्री ओलीले अब यस्तो कहिल्यै नहोस् भन्ने कामना पनि गरेका हन् ।
Leave a Reply