Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोले देवीघाट–गल्छी सडक अवरुद्ध

नुवाकोट । पहिरोले गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै विभिन्न चार स्थानमा गएको पहिरोले आवागमन अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ ।

सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077