Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • उपराष्ट्रपति ह्यारिसको दाबी – राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ

    उपराष्ट्रपति ह्यारिसको दाबी – राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ

    अनलाइन नेपाल
  • मंगलबार, ८ साउन २०८१
  • 501
    SHARES

    एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उमेदवार बन्न पर्याप्त समर्थन रहेको बताएकी छन् ।

    ह्यारिसले एक विज्ञप्तिमार्फत सो कुरा बताएकी हुन् ।



    उनले भनिन्, ‘आफ्नो पार्टीबाट उमेदवार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको छु । म चाँडै औपचारिक रूपमा मनोनयन स्वीकार गर्नेछु ।’



    डेमोक्र्याटिक पार्टीको बढ्दो दबाबका कारण अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार सन् २०२४ राष्ट्रपतीय चुनावी दौडबाट बाहिरिएको घोषणा गर्दै ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार