Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • निर्माण व्यवसायीका मागप्रति सरकार सकारात्मक छ : सहरी विकासमन्त्री सिंह

    निर्माण व्यवसायीका मागप्रति सरकार सकारात्मक छ : सहरी विकासमन्त्री सिंह

    अनलाइन नेपाल
  • मंगलबार, ८ साउन २०८१
  • 552
    SHARES

    काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति आफू सकारात्मक रहेको बताएका छन् ।

    नेपाल निर्माण व्यवसायी महासंघकातर्फबाट मन्त्री सिंहलाई बधाइ दिन पुगेको टोलीसँगको भेटमा सिंहले यस्तो बताएका हुन् ।



    सहरी विकासमन्त्री सिंहले निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर हुने भन्दै व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे।

    निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको विषयमा ध्यानाकर्षण गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार