Online Nepal
  • बिहिबार, २९ फाल्गुन २०८१
  • डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

    डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, ७ साउन २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

    आज बसेको बढुवा समितिको बैठकले रिक्त रहेको एआईजीको दरबन्दीमा उनको नाम सिफारिस गरेको हो ।



    जोशी आईजीपी वसन्त बहादुर कुवँरकै ब्याची हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार