Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् ।

रास्वपासहितको तीन दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । सरकारमा नेकपा एमाले र कांग्रेससहित जसपा र लोसपा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077