Online Nepal
  • आइतबार, १६ भाद्र २०८१
  • भारतको नयाँ टी-२० कप्तान बने सूर्यकुमार

    भारतको नयाँ टी-२० कप्तान बने सूर्यकुमार

    अनलाइन नेपाल
  • बिहिबार, ३ साउन २०८१
  • 438
    SHARES

    काठमाडौं । सूर्यकुमार यादव भारतको नयाँ टी-२० कप्तान बनेका छन् ।

    भारतले श्रीलंकासँग हुने तीन टी-२० आई सिरिजको लागि ब्याटर सूर्यकुमारको कप्तानीमा टोली घोषणा गरेको हो ।



    भारतले श्रीलंका भ्रमणमा समान तीन ओडीआई र टी-२० आई सिरिज खेल्दै छ ।



    दुई साता अघि आईसीसी टी-२० विश्वकप २०२४ को उपाधी जितेसँगै कप्तान रोहित शर्माले टी-२० आईबाट सन्यास लिएका थिए ।

    यस्तै शुभमन गिल उपकप्तान बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार