Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदमा प्रधानमन्त्री ओलीसँग साउन ७ गते प्रश्नोत्तर हुने

काठमाडौं । साउन ७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

प्रतिनिधिसभाको बैठकमा साउन ७ गते प्रधानमन्त्री ओलीसँग सांसदहरूसँग प्रश्नोउत्तर हुने भएको हो।

आज सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफलमा यसबारे छलफल भएको थियो ।

प्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोउत्तर गर्ने कार्यक्रम तय भएको छ ।

ओली प्रधानमन्त्री भएपछि पहिलो पटक सांसदसँग प्रश्नउत्तर हुन लागेको हो ।

प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तको प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077