नयाँ दिल्ली । चामल चोरेको आरोपमा कर्णाटकमा भारतीय जनता पार्टी (भाजपा) का नेता मणिकान्त राठौड पक्राउ परेका छन् ।
मणिकान्त ६ हजार ७७ क्विन्टल चामल चोरीको मामिलामा पक्राउ परेका हुन् ।
चोरी भएको चामलको मूल्य २ करोड भारुभन्दा बढी रहेको बताइएको छ ।
चामल राज्यको यादगिर जिल्लाको सरकारी गोदामबाट गायब भएको थियो ।
प्रहरीले कुलबुर्गी सहरस्थित आवासबाट कर्नाटक भाजपाका नेता राठौडलाई पक्राउ गरिएको बताइएको छ । अ
Leave a Reply