Online Nepal
  • शुक्रबार, २ फाल्गुन २०८१
  • ५४ जना प्रहरी सवार ‘टु टन’ गाडी दुर्घटना

    ५४ जना प्रहरी सवार ‘टु टन’ गाडी दुर्घटना

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 2.3K
    SHARES

    विराटनगर । विराटनगर–१५ भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना भएको छ ।

    बुधबार साँझ मोरङ जिल्ला प्रहरीबाट इलाका प्रहरी कार्यालय रानीमा थप मद्दत माग भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोली चढेको गाडी दुर्घटनामा परेको हो ।



    सो दुर्घटना ३० जना प्रहरी घाइते भएका छन् । जसमध्ये ५ जना गम्भीर घाइते भएका छन् ।

    घाइते भएका ३० जनामध्ये कोशी अस्पतालमा २१ जना, न्यूरो अस्पतालमा ५ जना, विराट टिचिङ अस्पतालमा २ जना र नोबेल अस्पतालमा एक जनाको उपचार भइरहेको बताइएको छ ।

    गाडीमा ५४ जना प्रहरी सवार रहेको बुझिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार