Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

    प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

    अनलाइन नेपाल
  • बुधबार, २ साउन २०८१
  • 585
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

    आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।



    त्यस दिन उनले देशबासीका नाममा सम्बोधन समेत गर्नेछन्। त्यसपछि उनले विश्वासको मत लिन लागेका हुन्।



    प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार