Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • स्पेनले जित्यो युरो कपको उपाधि, इंग्ल्यान्ड फेरि उपविजेतामै सीमित

    स्पेनले जित्यो युरो कपको उपाधि, इंग्ल्यान्ड फेरि उपविजेतामै सीमित

    अनलाइन नेपाल
  • सोमबार, ३१ असार २०८१
  • 297
    SHARES

    काठमाडौं । युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ ।

    बर्लिनमा आज बिहान भएको फाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले युरो कपको उपाधि जितेको हो ।



    स्पेनको जितमा निको विलियम्सल र मिकेल ओयारजाबालले गोल गरे । यस्तै इङ्ल्यान्डका लागि कोल पालमरले गोल गरे ।



    स्पेनको यो चौथो युरो उपाधि हो । इङ्ल्यान्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेतामा सीमित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार