Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री नियुक्त भएपछि ओलीले भने - सबैमा सम्मान, सबैलाई धन्यवाद !

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सम्मान र धन्यवाद दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत ओलीले सबैलाई सम्मान र धन्यवाद भनेका हुन्।

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्,‘सबैमा सम्मान, सबैलाई धन्यवाद!’

चौथो पटक प्रधानमन्त्री बनेका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार ११ बजे हुनेछ ।

कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077