Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ४७ जना पाइलटको अगुवाइमा उडान बन्द

    ४७ जना पाइलटको अगुवाइमा उडान बन्द

    अनलाइन नेपाल
  • शनिबार, २९ असार २०८१
  • 504
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हवाई सुरक्षा संवेदनशीलताका कारण देखाउँदै निजी क्षेत्रका हेलिकोप्टर कम्पनीका पाइलटले नलिञ्चोकको हेलिपोर्टबाट हेलिकोप्टर उडान बन्द गरेका छन् ।

    हेलिपोर्टमा हुनुपर्ने अत्यावश्यक सेवासुविधा, उडान र अवतरणमा भएका समस्यालगायतका विषयमा ४७ जना पाइलटले असार १६ गते नागरिक उड्डयन प्राधिकरणलाई ज्ञापनपत्र बुझाएका थिए ।



    स्रोतका अनुसार पाइलटका भेलाले तत्कालीन अवस्थामा नलिञ्चोकबाट उडान गर्न नसक्ने निष्कर्ष निकाल्दै बिहीबारदेखि नलिञ्चोकबाट उडान नगर्ने निर्णय गरेको छ । गोरखापत्रबाट



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार