Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • पदमुक्त भएलगत्तै शीतल निवास पुगे प्रचण्ड

    पदमुक्त भएलगत्तै शीतल निवास पुगे प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असार २०८१
  • 564
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्।

    संसद्‌मा विश्वसको मत नपाएलगत्तै प्रचण्ड शीतल निवास पुगेका हुन्।



    राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गर्न प्रचण्ड शीतल निवास गएका छन्।



    शुक्रबार उपस्थित २५८ सांसदमध्ये प्रचण्डले जम्मा ६३ सांसदको मात्रै समर्थन पाएका थिए।

    उनको प्रस्तावको विपक्षमा १९४ मत परेको थियो।

    प्रचण्डले विश्वासको मत नपाएसँगै अब कांग्रेस र एमाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने तयारीमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार